प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट मृत्यु

२०८२-०७-१०

  • A
  • A-
  • A+
Share

     दार्चुला:- मिति २०८२।०७।०९ गते १२:१५ बजेको समयमा जिल्ला दार्चुला महाकालि न.पा.०४ बांगाबगर स्थित जिल्ला दार्चुला ब्यास गा.पा ०३ सिना बस्ने बर्ष ३८ को कल्याण सिह धामिले चलाएको सु.प.प्र ०४-०१ ज ००१७ नम्बरको बोलेरो जिपले ब्याक गर्ने क्रममा जिल्ला दार्चुला महाकालि न.पा.०४ बांगाबगर बस्ने वर्ष ७० को मिलन लुहारलाई ठक्कर दिँदा घाईते भई जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा २१:१७ को समयमा मृत्यु भएको, सो सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिहेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।