प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०७-२३

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८२।०७।२२ गते १५:०० बजेको समयमा जिल्ला कैलालीधनगढी उ.म.न.पा.१३ झलारीबाट सोही ठाउँ  बस्ने बर्ष २३ को प्रविन्द राना, बर्ष २४ को घुम्मन राना र १८ बर्षिय किशोरलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी कैलालीगाउँकैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको  

    

    यसैगरी, मिति २०८२।०७।२२ गते १६:५० बजेको समयमा गोप्य सुचनाको अधारमा जिल्ला कैलालीलम्कीचुहा न.पा.१ थपालिपुरबाट सोही ठाउँ  बस्ने बर्ष २४ को दिनेश बुढा र ललित रानाक्षेत्रीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ४२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय लम्कीकैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको  

    

    यसैगरी, मिति २०८२।०७।२२ गते १७:०० बजेको समयमा गोप्य सुचनाको अधारमा जिल्ला कैलालीलम्कीचुहा न.पा.१ पायनियर्स बोर्डिङ स्कुल नजिकबाट ऐ. जानकि गा.पा.३ लायकपुर बस्ने बर्ष २४ को जगदिश सांउदलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय लम्कीकैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको      

 

    यसैगरी, मिति २०८२।०७।२२ गते २१:३० बजेको समयमा गोप्य सुचनाको अधारमा जिल्ला कैलालीभजनी न.पा.९ पचमोडीया बाट ऐ. घोडाघोडी न.पा.१२ बनबासा बस्ने बर्ष २५ को डेबिड कठरीया र बर्ष ३१ को नरेन्द्र चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय भजनीकैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको      

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।