प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलरहेका मानिस नगद रुपैयाँ सहित पक्राउ

२०७९-१२-३०

  • A
  • A-
  • A+
Share

मिति २०७९।१२।२९ गते ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीवाट खटिएको प्रहरी टोलीले जि. कैलाली टिकापुर न.पा. १ बस्ने बर्ष ४६ को खडक बहादुर शाही समेतका १५ जनालाई नगद रु.१,४५,७९०।- (एक लाख पैंतालिस हजार सातसय नब्ये) सहित प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  । 

सम्बन्धित समाचार