प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८३-०१-०३

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५२।०३।०७ गतेको फैसलाले बहुबिबाह मुद्दामा १ महिना कैद सजाय र रु. १०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा. ३ खैरिघाट बस्ने बर्ष ५८ को शोभान सिंह खड्कालाई इलाका प्रहरी कार्यालय बेलडाँडी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार निजको घर ठेगानाबाट पक्राउ गरेको हो । 

सम्बन्धित समाचार