प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागु औषध सहित मानिस नियन्त्रणमा

२०८३-०१-०३

  • A
  • A-
  • A+
Share

     कैलाली:- धनगढी उपमहानगरपालिका वडा नं ८ धनगढीगाँउमा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११० मिलिग्राम सहित ऐ.ऐ. वडा नं १ मा डेरा गरी बस्ने २६ वर्षिया विशाल चन्दलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सम्बन्धित समाचार