प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा बालिकाको मृत्यू

२०८३-०१-०३

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८३।०१।०२ गते २०:४० बजेको समयमा जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.५ चौरी स्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरले घर नजिकैको सडककमा खेली रहेकी जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.५ चौरी बस्ने वर्ष ६ कि डिनल चौधरीलाई ठक्कर दिई गम्भिर घाइते भइ उपचारको क्रममा बर्दगोरिया अस्पताल बहुनियामा निजको मृत्यू भएको, टेक्टर र चालक जिल्ला कैलाली लम्किचुहा न.पा.५ बस्ने बर्ष ३७ को राम ब.चौधरी प्रहरीको नियन्त्रणमा रहेको ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।