प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०९-०६

  • A
  • A-
  • A+
Share

   कैलाली :- मिति २०८२।०९।०५ गते ०८:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उ.म.न.पा.९ बांग्राकटान स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१२,२५०।– ( बाह्ह हजार दुई सय पचास ) बराबरको सुपरपावर सुर्ती, रजनीगन्ध गुट्टका र तुल्सी सुर्ती लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट जुगेडा कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

 

    यसैगरी :- मिति २०८२।०९।०५ गते १८:५० बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा. ३ रामुर चोक स्थित सडक किनारामा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,४००।- ( बिस हजार चार सय ) बराबरको मम्फली र सिद्रा माछा सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

 

    यसैगरी :- मिति २०८२।०९।०५ गते १९:०० बजेको समयमा जिल्ला कैलाली भजनी न.पा. ७ हिक्मतपुर घाट स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२९,३२०।- (उनन्तिस हजार तीन सय बिस ) बराबरको चिनि,तसला,रेन्च चाबी,कर्नी,नटकोल्ट र बिडी लगायतका सामानहरु इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

 

   कञ्चनपुर :- मिति २०८२।०९।०५ गते १०:४५ बजेको समयमा जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.३ पुर्णागिरी घाट स्थित सडक किनारामा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १९,३२०।–(उन्नाइस हजार तिन सय बिस)मुल्य बराबरको अनार,सुन्तला,गुपट्टी लगायतका सामानहरु इलाका प्रहरी कार्यालय दोधाराचाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

 

    यसैगरी :- मिति २०८२।०९।०५ गते १३:०० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा ९ तुम्नाडी स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १८,५००।– मुल्य बराबरको किनारा सामानहरु इलाका प्रहरी कार्यालय दोधाराचाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

 

   यसैगरी :- मिति २०८२।०९।०५ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरी नगरपालीका वडा न.८ पचुई स्थीत भगवति इटा उद्योग नजिक अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४०,०००।–( चालिस हजार ) बराबरको गाडी मर्मतका सामान, ट्याक्टर ट्युव, मुविल तेल सामानहरु र ओसार-पोसारमा प्रयोग गरेको UK06 AL 9939 नम्बरको मो.सा. सहित फेला पारी अन्दाजी जम्मा मुल्य रु १,४०,०००।– बराबरको समानहरु प्रहरी चौकी पचुई कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।