प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस हराएको

२०८२-०९-११

  • A
  • A-
  • A+
Share

    अछाम:- जिल्ला बाजुरा हिमाली गा.पा.३ गुम्डा घर भई बिगत १ महिनादेखि भेडाबाख्रा चराउन भनि जिल्ला अछाम साँफेबगर न.पा.१० खप्तड फोडामा आई भेडा बाख्रा चराई सोहि ठाउँमा बसी रहेको प्रेम गुरुङको छोरा बर्ण गहुँगोरो,उचाई ४ फिट,लामो कपाल,निलो जिनको पाईन्ट,रातो कालो धर्का भएको सर्ट लगाएको बर्ष अं.१९ को तेन्जिङ गुरुङ मिति २०८२।०९।०९ गते देखि हराएको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।