प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०९-१८

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।१७ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, जानकी गा.पा.५ बस्ने प्रदिप चौधरी ।  

२. लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.१ बस्ने ईश्वर न्यौपाने । 

३. हातहतियार खरखजना मुद्दामा २२ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.६ बस्ने नारायण थारू । 

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।१७  गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालय हरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. जवरजस्ति करणी मुद्दामा २ महिना १ दिन कैद सजाय र रु. ३,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.२ कञ्ज बस्ने बर्ष ५१ को राम दत्त राना । 

२. जवरजस्ति करणी उद्योग मुद्दामा ३ बर्ष ६ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी न.पा.५ कुरिया बस्ने बर्ष २९ को रंजित वि.क. । 

३. जारी मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु. १५००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.६ कस्रौल बस्ने बर्ष ४५ को खडक सिहं सेठी । 

४. लागूऔषध मुद्दामा ११ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ भगतपुर बस्ने बर्ष २० को दिपक सिह महरा ।  

   बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०८२।०३।२६ गतेको फैसलाले वाल विवाह सम्बन्धी मुद्दामा ७ दिन कैद सजाय र रु.१०,०००।–जरिवाना तोकिएको जिल्ला बाजुरा, वडिमालिका न.पा.६ कोर्ध बस्ने बर्ष ३४ को हर्क बहादुर बडुवाललाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१७  गते ऐ. ९ मार्तडी बजारमा पक्राउ गरेको ।      

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।