प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-०१-०७

  • A
  • A-
  • A+
Share

मिति २०८०।०१।०६ गते जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालतबाट मिति २०७६।१०।१५ गतेको फैसलाले चोरी मुद्दामा २ महिना ८ दिन कैद र रु. १०,०००।- जरिवाना भई फरार रहेको प्रतिवादी जिल्ला कैलाली धनगढी उ.म.न.पा.११ बस्ने बर्ष २२ को दिनेश राना ऐ.११ बस्ने ला.औ.चरेश मुद्दामा १०,०००।– जरिवाना भई फरार रहेको प्रतिवादी वर्ष २९ को  लेखराज भट्टलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि सम्मानित कैलाली जिल्ला अदालतमा दाखिला गरेको ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।