प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबी मृत्यू

२०८२-०९-२६

  • A
  • A-
  • A+
Share

      डडेल्धुरा:- मिति २०८२।०९।२५ गते ११:१५ बजेको समयमा जिल्ला डडेल्धुरा, परशुराम न.पा.५ परिगाँउ स्थित महाकाली नदीमा ऐ.९ बस्ने बर्ष ६० को इन्द्र बहादुर बोहरा मलामी गएको अवस्थामा महाकाली नदिमा नुहाउने क्रममा पानिमा डुबी हराई बेपत्ता भएको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटि गरएको प्रहरी टोलीले खोजलतास गर्ने क्रममा ऐ.१२:१० बजे ऐ. ६ कुडा स्थित महाकाली नदि किनारमा पानिमा मृत अवस्थामा फेला परेको  ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।