प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-१०-०१

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।११।२१ गतेको फैसलाले चोरी मुद्दामा ४ महिना ४ दिन कैद तथा रु. २०००।– ( दुई हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर बेलडाँडी गाँउपालिका वडा नं १ झरनासागर बस्ने बर्ष ३० को मनोज सिंह कुवरलाई इलाका प्रहरी कार्यालय बेलडाँडी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।३०  गते पक्राउ गरेको ।  

सम्बन्धित समाचार