प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-१०-०९

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:-  मिति २०८२।१०।०८ गते जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१ फोरलाइन स्थित भित्रि सडक किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४१,८८०।–बराबरको चिनी, मिश्री, खाने तेल, पेय पदार्थ, दाल, नमकिन लगायतका सामानहरु इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार