अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२५
- A
- A-
- A+
कञ्चनपुर:- जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु.७१,४१६।– बराबरको किराना समानहरु र साईकल थान-२ लगायतका
सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको
प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि
नियन्त्रणमा लिएको हो ।