अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-०४
- A
- A-
- A+
कैलाली:- जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु. १,५९,२००।– बराबरको किराना र हार्डवेयर लगायतका सामानहरु बिहिबार
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले
बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।