फरार प्रतिवादी पक्राउ
२०८३-०१-०५
- A
- A-
- A+
कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा
सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०९।०७ गतेको फैसलाले बालयौन
दुरुप्रयोग मुद्दामा ३ महिना कैद सजाय र रु. ५०००।–
जरीवाना तोकिएको जिल्ला
कञ्चनपुर लालझाडी गा.पा. वडा न.६ चान्देव बस्ने
वर्ष ६५
को प्रेम बहादुर ऐरलाई इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो ।