अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-०५
- A
- A-
- A+
कञ्चनपुर:- भिमदत्त न.पा.६ ऐठपुर खैरेनी चौक
स्थितबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५,३३,५००।– बराबरको
फेन्सी कपडा र नम्बर प्लेट नभएको मो.सा. सहित शुक्रबार जिल्ला प्रहरी कार्यालय
कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया
पुरा गरि नियन्त्रणमा लिएको हो ।