जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०१-०५
- A
- A-
- A+
कञ्चनपुर :- ५० वर्षीया महिलालाई जबरजस्ती करणी
गरेको अभियोगमा जिल्ला कञ्चनपुर लालझाडी गा.पा. ४ बस्ने वर्ष ३२ को राज कुमार रानालाई
शुक्रबार प्रहरीले पक्राउ गरेको छ । राजकुमार रानाले ती महिलालाई जबरजस्ती करणी
गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको
प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।