अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-०८
- A
- A-
- A+
कञ्चनपुर:- जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु. १,७८,२००।–बराबरको किराना समान, कपडा, पंख्खा र साईकलका
टायर लगायत अन्य सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट
खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा
गरि नियन्त्रणमा लिएको हो ।