भिरबाट लडेर मृत्यु
२०८३-०१-०८
- A
- A-
- A+
डडेल्धुरा:- जिल्ला डडेल्धुरा परशुराम न.पा.९ कुयापानी हट्वानी बस्ने वर्ष ५३ की छन्चरा धामी ह्टवानी जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर सोमबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।