प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट मानिसको मृत्यु

२०८३-०१-१२

  • A
  • A-
  • A+
Share

 कैलाली:- जिल्ला कैलाली घोडाघोडी न.पा.१ सुखड बजार स्थित बिबेक रेस्टुरेण्ट एण्ड लजमा लामखुट्टे भगाउन बालेको अण्डाको क्रेटबाट आगलागी हुँदा सोही होटेलमा काम गर्ने जिल्ला डडेल्धुरा, आलिताल गा.पा.गाङ्खेत बस्ने बर्ष ५० को मिन बहादुर बोहराको जलेर गएराती मृत्यु भएको हो । आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।