फरार प्रतिवादि पक्राउ
२०८३-०१-१२
- A
- A-
- A+
कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७९।११।१५ गतेको फैसलाले लागूऔषध मुद्दामा २ महिना ११ दिन कैद सजाय र रु.५,०००।– जरिवाना तोकिएकी जिल्ला कञ्चनपुर, बेदकोट न.पा.५ पोलखरि बस्ने वर्ष ३० को धन बहादुर धानुकलाई प्रहरी चौकी सुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ
गरेको हो ।