फरार प्रतिवादी पक्राउ
२०८३-०१-१४
- A
- A-
- A+
कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएकी जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ बस्ने बर्ष २१ की रक्षा लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आईतबार ऐ.५ तारानगरबाट पक्राउ गरेको हो ।