आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८३-०१-१५
- A
- A-
- A+
कैलाली:-
जिल्ला कैलाली धनगढी उ.म.न.पा. १९ टाउन प्लान बस्ने जय लक्ष्मी शर्माको
काठले बनेको जस्तापाताले छाएको दुई तले गोठमा सोमबार बेलुका आगलागी हुँदा गोठ
पुर्ण रुपमा जलेर अन्दाजी मुल्य रु.२,००,०००।– ( दुई लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो, स्थानिय र
प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।