अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली
धनगढी उ.म.न.पा. १४ हरैया स्थितबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.२,०९,०००।– बराबरको १२ भोल्ट ब्याट्री,साईकल र मो.सा. सहित २ जना मानिसलाई मंगलबार
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आवश्यक प्रक्रिया पुरा गरि
नियन्त्रणमा लिएको हो ।