करेन्ट लागेर मृत्यु
२०८३-०१-१७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ बिशालनगर बस्ने बर्ष ३० की नन्दकला बि.क.को वुधवार साँझ करेन्ट लागेर मृत्यु भएको छ । निजलाई आफ्नै घर अगाडी नल्कामा पानी तान्ने मोटरबाट करेन्ट गम्भिर घाईते भई उपचारको लागी मायामेट्रो अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको ।