फरार प्रतिवादी पक्राउ
२०८३-०१-२२
- A
- A-
- A+
दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०८१।०६।०७ गतेको फैसलाले जुवातास मुद्दामा २ महिना २५ दिन कैद सजाय तोकिएको जिल्ला दार्चुला, दुहुँ गा.पा.५ बस्ने बर्ष ४२ को देव राम पार्कीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार महाकाली न.पा.४ पुल घाटबाट पक्राउ गरेको हो ।