प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०८३-०१-२५

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१६ मझगाँउ बस्ने हरिबल्लब जोशीको २ तले पक्की घरमा बिजुलीको तार सर्ट हुन गई विहीवार दिउँसो आगलागि हुँदा घर भित्र रहेका खाद्यान्नलत्ताकपडाभँडावर्तन लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु.३,००,०००।– (तिन लाख) बराबरको धनमाल जलेर नष्ट भएको होमानविय तथा चौपाया क्षती नभएकोआगलागी स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।