प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८३-०१-२६

  • A
  • A-
  • A+
Share

   कैलाली:- गोदावरी नगरपालिका-४ लामामोड स्थित गोदावरी सामुदायिक वनमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार