प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०८३-०१-२६

  • A
  • A-
  • A+
Share

   डोटी:- दिपायल सिलगढी नगरपालिका-१ तिखा बस्ने रत्ना देवी नेपालीको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुदाँ करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।                                                                      

सम्बन्धित समाचार