डुबी बेपत्ता
२०८३-०१-२८
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा हिमाली गा.पा.१ मैतार्ना स्थित कुवाडी खोलामा चार जना साथिहरु सँग नुहाउने क्रममा बर्ष १४ को नबराज थापालाई खोलाले बगाई बेपत्ता भएको हो, निजको खोजतलास भईरहेको छ ।