प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस पक्राउ

२०८०-०१-३१

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०८०।०१।३० गते सुदूरपश्चिम प्रदेश प्रहरी  कार्यालय अपराध अनुसन्धान समुह धनगढी प्रहरी चौकी त्रिनगर कैलालीवाट खटिएको संयुक्त प्रहरू टोलीले धनगढी उमनपा २ त्रिनगर ब्यारेल स्थित जिल्ला कैलाली ध.उ.म.न.पा.३ बस्ने रिया भन्ने बर्ष १८ की बिस्ना पालीलाई शंका लागी चेकजाच गर्दा निजको साथबाट ४७० मिलिग्राम ला.औ.ब्राउनसुगर सहित फेला पारी बरामद गरी मानिस सहित नियन्त्रणमा लिईएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा दुई जनाको मृत्यू
२०८३-०१-०२

    कैलाली:- मिति २०८३।०१।०१ गते १८:१० बजेको समयमा जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.७ गुलरा स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१-००१ ज १४२१ नं को हाईसले  बिपरित दिशा तर्फ जादै गरेको सु.प.प्र.०१-१३प ५१३९ नं मोटरसाईकललाई ठक्कर दिंदा मो.सा.मा सवार  जिल्ला कैलाली लम्किचुहा न.पा.८ बस्ने बर्ष ३३ को गगन राना मगर र ऐ.ऐ.बस्ने बर्ष २४ को पुष्प सुनार दुबै जना गम्भिर घाइते भइ उपचारको लागी टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यू भएको, हाईस प्रहरीको नियन्त्रणमा, चालकको खोजतलास भईरहेको । हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।