अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८३-०१-२९
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली धनगढी उ.म.न.पा.१९ फुलबारीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.१,८५,९००।– बराबरको
बोईलर कुखुरा र मोटरसाइकल थान-१ सहित सोही ठाउँ बस्ने बस्ने बर्ष ३९ को टिकाराम
चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले सोमवार साँझ
फेला पारी उक्त कुखुरा, मोटरसाइकल सहित निजलाई नियन्त्रण
लिएको हो ।