फरार प्रतिवादी पक्राउ
२०८३-०१-२९
- A
- A-
- A+
कैलाली :- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा
६ महिना कैद सजाय तोकिएको जिल्ला
कैलाली धनगढी उ.म.न.पा.१३ कैलालीगाउँ बस्ने बर्ष २६ को रुस्तम रानालाई जिल्ला
प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ
गरेको हो ।