अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-३१
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली कैलाली धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२६,५००।– बराबरको
सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु वुधबार
प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती
टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको
हो ।