मृत अवस्थामा फेला
२०८३-०१-३१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली लम्कीचुहा न.पा.३ चिसापानी
टुक्कीबजार स्थित कर्णाली नदी किनारमा नामथर, वतन नखुलेको
वर्ष अन्दाजी ५५/५६ को जस्तो देखिने परुष व्यक्ति बुधबार साँझ मृत अवस्थामा फेला
परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।