प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०२-०१

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०१।१७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

१.    वहु विवाह मुद्दामा १ बर्ष कैद सजाय र रु.५,०००।जरिवाना तोकिएकी जिल्ला कञ्चनपुर, बेलौरी न.पा.२ बस्ने बर्ष ३२ की भावना चौधरी ।

चोरी मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी न.पा.३ खिरिया बस्ने बर्ष २४ को निरज राना ।

सम्बन्धित समाचार