अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-०२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली कैलाली धनगढी
उ.म.न.पा.७ मनेहराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य
रु.४४,२४०।– बराबरको सुर्ति, गुट्खा लगायतका सामानहरु शुक्रबार
अस्थायी प्रहरी पोष्ट मनेहरा, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी
आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।