फरार प्रतिवादी पक्राउ
२०८३-०२-०३
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित उच्च अदालत दिपायलको मिति
२०८२।०९।०२ गतेको फैसलाले बहु बिवाह मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।-
जरिवाना तोकिएकी भिमदत्त न.पा.११ बागफटा बस्ने बर्ष २६ की निर्मला रतुकीलाई जिल्ला
प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले शनिबार
साँझ सोही न.पा. २ भासिबाट पक्राउ गरेको हो ।