मृत अवस्थामा फेला
२०८३-०२-०४
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.९ जमुनाभाडी स्थित भित्री कच्ची
सडक छेउमा सोही ठाउँ बस्ने बर्ष ४५ को गौरी सार्की आइतबार
साँझ मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।