फरार प्रतिवादी पक्राउ
२०८३-०२-०७
- A
- A-
- A+
कैलाली :- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले कर्मचारिलाई नाप नक्सा
गर्न बाधा अवरोध गरेको मुद्दामा ३ महिना कैद सजाय तोकिएको लम्कीचुहा न.पा.४ बस्ने
धन बहादुर मगर र सोही मुद्दामा १ महिना कैद सजाय तोकिएका सोही ठाउँ बस्ने कालु
आउजी, दुदा दमाई, धिर्का रावत र चन्द्र सिह दानीलाई इलाका प्रहरी कार्यालय लम्की,
कैलालीबाट खटिएको प्रहरीले वुधबार निजहरुकै घर ठेगानाबाट पक्राउ
गरेको हो ।