मृत अवस्थामा फेला
२०८३-०२-०९
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त
न.पा.६ ऐठपुर स्थित नहर छेउमा जिल्ला अछाम पंचदेवल बिनायक न.पा.६ तोली वस्ने वर्ष
४५ को कमल बिष्ट शुक्रबार साँझ मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।