फरार प्रतिवादी पक्राउ
२०८३-०२-१२
- A
- A-
- A+
कैलाली:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २
महिना कैद सजाय र रु.२,०००।-
जरिवाना तोकिएको धनगढी
उ.म.न.पा.७ बस्ने बर्ष २२ को प्रदिप रानालाई जिल्ला
प्रहरी कार्यालय कैलालीबाट
खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।