मृत अवस्थामा फेला
२०८३-०२-१४
- A
- A-
- A+
डडेल्धुरा:- जिल्ला
डडेल्धुरा परशुराम न.पा.१२ पन्तुरा खोलाको किनारमा सोही
न.पा.६ सरगौणा बस्ने बर्ष ७३ को धन बहादुर कठायत वुधबार साँझ मृत अवस्थामा फेला
परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।