मृत अवस्थामा फेला
२०८३-०२-२१
- A
- A-
- A+
कैलाली:- टीकापुर नगरपालिका-२
राजीपुरमा बस्ने ५५ वर्षीय लाल बहादुर ठकुल्ला आफ्नै घर नजिकै रहेको नालामा बुधबार
मृत अवस्थामा फेला परेका छन् ।
अछाम:- पञ्चदेवल
बिनायक नगरपालिका-९ स्थित भानाकोटबाट दैलेखको जैखोला जाने झोलुङ्गे पुल नजिकै
कर्णाली नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका पुरूष बुधबार मृत
अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।