प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८०-०२-०६

  • A
  • A-
  • A+
Share

मिति २०८०।०२।०५ गतेको साँझतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उमनपा २ त्रिनगर भन्सार नजिक चुरे गा.पा. ५ खानिडाँडा कैलाली बस्ने बर्ष २२ को दिनेश अर्खाली मगरलाई शंका लागी चेकजाच गर्दा निजको साथबाट ४ ग्राम ला.औ. ब्राउनसुगर सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार