प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०३-०१

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली लम्कीचुहा न.पा.६ तिलखाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ८२० मिलिग्राम सहित सोही न.पा. ७ हरैयापुर बस्ने १८ बर्षिय किशोरलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले से ४ प ७४८१ नम्बरको मोटरसाइकलमा सवार  निजलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।

सम्बन्धित समाचार