प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबी मृत्यु

२०८३-०३-०१

  • A
  • A-
  • A+
Share

      बाजुरा:-  जिल्ला बाजुरा बडिमालिका न.पा.१ सल्याना गाँऊ स्थित पोखरीमा नुहाउने क्रममा सोही ठाउँ बस्ने बर्ष १४ की भावना कार्की  डुवेर गम्भिर घाइते भई उपचारको लागि जिल्ला अस्पताल मार्तडी बाजुरा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा आईतबार राति मृत्यु घोषणा गरेको हो ।

सम्बन्धित समाचार