अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०३-०७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली
कैलारी गा.पा.५ गोबरैला घाटबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी
मूल्य रु.४३,६००।- बराबरको बोईलर कुखुरा, सिद्रा माछा
लगायतका सामानहरु शनिबार इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको
प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा
लिएको हो ।