प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जवरजस्ती करणी गरेको अभियोगमा मानिस पक्राउ

२०८३-०३-०८

  • A
  • A-
  • A+
Share

     कैलाली;- १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला कैलाली जोशीपुर गा.पा.१ राजीपुर बस्ने बर्ष २६ को मिलन साउँदलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । साउँदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सडकपुर,कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार